हुन गएको हो भन्ने सम्बन्धमा वस्तुनिष्ठ आधार र कारणसमेत उल्लेख गर्न सके को
देखिँदैन । प्रस्तुत सन्दर्भमा विपक्षीको रिट निवेदन बदरभागी छ, यस मन्त्रालयो
हकमा रिट निवेदन खारे ज गरिपाऊँ ।
विपक्षी निर्वाचन आयोगको लिखित जवाफ
निर्वाचन आयोगले संविधान र प्रचलित कानूनबमोजिम निर्वाचनको सञ्चालन,
रे खदेख, निर्देशन र नियन्त्रण गर्ने र त्यसका लागि मतदाता नामावली तयार गर्ने
जिम्मेवारी पाएको छ । निवेदकले निवेदनमा उठाउनु भए जस्तै रोजगारी,
शिक्षालगायत विभिन्न उद्देश्यअनुरूप विदेशमा बसोबास गरे का नेपाली
नागरिकता प्राप्त नेपाली नागरिकलाई कानूनमा थप व्यवस्था गरे र विदेशस्थित
नेपालका दू तावास, महावाणिज्य दू तावासलगायतका स्थानमा मतदान के न्द्रको
व्यवस्था गरी मतदानको व्यवस्था गर्ने सन्दर्भमा तत्सम्बन्धी कानूनको निर्माण भई
कार्यान्वयनमा आएका बखत आयोगले तद् अनुरूप कार्य गर्ने नै हुँदा रिट निवेदन
जिकिर खारे ज भागी छ । मतदाता नामावली संकलन, मतदाताको योग्यता,
मतदानलगायतका विषय तत्सम्बन्धी ऐनमा उल्लेख हुने विषयहरू भएको र ऐन
निर्माण गर्ने कार्य व्यवस्थापिकाको भएकोले यस विषयमा निर्वाचन आयोगलाई
विपक्षी बनाउन मिल्ने होइन । विपक्षी बनाउन नमिल्ने निकाय यस
आयोगसमेतलाई विपक्षी बनाई दायर गरिएको रिट निवेदन खारे ज भागी भएकोले
खारे ज गरिपाऊँ ।
विपक्षी परराष्ट्र मन्त्रालयको लिखित जवाफ
नेपाल सरकार कार्य विभाजन नियमावलीअनुसार तोकिएका कार्यक्षेत्र तथा नेपाल
सरकारले अख्तियार गरे का नीति निर्णय एवं प्रचलित कानूनी व्यवस्थाका
अधीनमा रही मन्त्रालयसँग सम्बन्धित विषयहरू कार्यान्वयन गर्ने दायित्व एवं
जिम्मेवारी यस मन्त्रालयले पूरा गर्दै आइरहेको छ । खास गरी विदेशमा रहेका
नेपाली नागरिकको अभिलेख तथा तिनीहरूको हकहित संरक्षण तथा
गैरआवासीय नेपालीसम्बन्धी विषय परराष्ट्र मन्त्रालयले हेर्ने भए तापनि विदेशमा
र्ने