qualifies citizens of the Philippines abroad in the exercise of fundamental right भन्ने व्यवस्था गरे को पाइन्छ । यसरी विदेशमा रहेका फिलिपिनी नागरिकलाई मतदानको समान अवसर दिनु राज्यको दायित्व हुने भनी उक्त ऐनमा स्पस्टसँग उल्लेख गरिएको छ । त्यसैगरी उक्त ऐनको दफा ४ मा All citizens of the Philippines abroad, who are not otherwise disqualified by law, at least eighteen 18 years of age on the day of elections, may vote for president, vice president, senators and party list representatives भन्ने व्यवस्था रहेको छ । यसरी वैदेशिक रोजगारीको क्रममा अनुमति लिएर विदेश गएका कामदारहरू मात्र नभई विदेशमा रहेका सबै फिलिपिनी नागरिकहरूको मतदानको अधिकारलाई समेत यस ऐनले सुनिश्चित गरे को देखिन्छ । ११. त्यसैगरी युरोपियन मुलुक स्पेनको संविधानको धारा ६८(५) मा All Spaniards entitled to the full exercise of their political rights shall be electors and may be elected. The law shall recognize and the State shall facilitate the exercise of the right of vote by Spaniards who are outside Spanish territory भन्ने व्यवस्था गरी संविधानले नै विदेशमा रहेका नागरिकहरूलाई मतदानको अधिकार हुने कु राको सुनिश्चित गरे को देखिन्छ भने विदेशमा रहेका स्पेनिस नागरिकहरूले विदेश स्थित राजदू तावास वा कन्सुलरको कार्यालयमा गई वा हुलाकमार्फ त उक्त अधिकारको प्रयोग गर्ने गरे को पाइन्छ । छिमेकी मुलुक भारतमा समेत सन् २०१० मा The Representation of the People (Amendment) Act, 2010 ले The Representation of the People Act, 1950 मा के ही महत्त्वपूर्ण संशोधन गर्दै विदेशमा रहेका भारतीय नागरिकहरूलाई समेत मतदानको अधिकार प्रदान गरे को देखिन्छ । उक्त ऐनको दफा २०(क)मा निम्न व्यवस्था गरिएको छ । 20(A)(1) - Notwithstanding anything contained in this Act, every citizen of IndiaWhose name is not included in the electoral roll. Who has not acquired the citizenship of any other country, and,

Select target paragraph3