निर्णय नं. १००३९ - परमादेश भाग: ६० साल: २०७५ महिना: असोज  फै सला मिति :२०७४/१२/०७  ७०१७ अंक: ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी आदेश मिति : २०७४।१२।७ ०७३-WO-११४९ विषयः परमादेश रिट निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३२ स्थित सामाजिक न्यायको लागि कानून तथा नीति नियम मञ्‍चको तर्फ बाट अख्तियार प्राप्‍त ऐ.का कार्यकारी निर्देशक काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३ बस्ने अधिवक्ता प्रेमचन्द्र राई विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् ‌को कार्यालय सिंहदरबार, काठमाडौंसमेत

Select target paragraph3

Connect to a paragraph
Connect to an entity
Disable highlights
Add to table of contents