। यसरी स्थापना गरिने मतदान के न्द्रहरू प्राय: जसो उक्त देशमा रहेको राजदू तावास वा कन्सुलरको कार्यालयमा राखिन्छ । अफगानिस्तान, अर्जेन्टिना, हङ्गे री, दक्षिण अफ्रिकालगायतका देशहरूले यस प्रक्रियाबाट विदेशमा रहेका नागरिकहरूलाई मतदान गर्ने अवसर प्रदान गरे को देखिन्छ । त्यसैगरी दोस्रो विधि भनेको हुलाकमार्फ त विदेशमा रहेका नागरिकहरूलाई मतदानको अवसर प्रदान गर्नु हो । यस विधिअनुसार विदेशमा रहेको नागरिकले आफू ले इच्छा गरे को उम्मेदवारलाई छनौट गरी उक्त मतलाई हुलाकको माध्यमबाट स्वदेशमा पठाइन्छ । क्यानडा, नर्वे, मेक्सिको, स्वीजरल्यान्डलगायतका देशहरूले यस विधिको प्रयोग गरे को देखिन्छ । विदेशमा रहेका नागरिकहरूलाई मतदान गर्ने अवसर प्रदान गर्ने तेस्रो विधि भनेको निजहरूको प्रतिनिधिहरू (Proxy) मार्फ त हो । यस विधिमा विदेशमा रहेका नागरिकले आफ्नो तर्फ बाट मतदान गर्नको लागि स्वदेशमा प्रतिनिधि नियुक्ति गर्छ र मतदानको दिन निजको अनुपस्थितिमा त्यसरी नियुक्त भएको प्रतिनिधिले निजको इच्छाबमोजिम मतदान गर्दछ । मौरिसस, नायरू, टोगोलगायतका देशहरूले यसप्रकारको अभ्यास गरे को देखिन्छ । त्यसैगरी चौथो विधिअनुसार इलेक्ट्रोनिक भोटिङको माध्यमबाट मत खसाल्ने कार्य गरिन्छ । यसका अलावा फ्याक्सको माध्यमबाट पनि के ही देशहरूमा विदेशमा रहेका नागरिकहरूलाई मतदान गर्ने अवसर प्रदान गरे को देखिन्छ भने कु नै देशमा माथि उल्लिखित विधिहरूमध्ये एकभन्दा बढी विधिको एकसाथ मिश्रित रूपमा प्रयोग गरे को पनि देखिन्छ । १०. यसरी विदेशमा रहेका नागरिकहरूलाई मतदानको अवसर प्रदान गर्नको लागि विभिन्न विधिहरू अभ्यासमा रहेकोमा विभिन्न देशहरूले विदेशमा रहेका नागरिकहरूलाई मतदानको अवसर प्रदान गर्नको लागि कानूनी रूपमा पनि व्यवस्था गरे को पाइन्छ । IDEA International ले प्रकाशन गरे को प्रतिवेदनअनुसार विश्वका ११५ वटा देशले विदेशमा रहेका नागरिकहरूलाई पनि मतदानको अधिकार प्रदान गरे को छन् । फिलिपिन्सले सन् २००३ मा The Overseas Absentee Voting Act मार्फ त् आफ्नो देशबाहिर रहेका नागरिकको लागि मतदानको अधिकारको सुनिश्चितता गरे को छ । उक्त ऐनको दफा २ मा It is the prime duty of the state to provide a system of honest and orderly overseas absentee voting that upholds the secrecy and sanctity of the ballot. Towards this end, the States ensures equal opportunity to all

Select target paragraph3